ब्रेकिङ न्युज
१० दिनभित्र ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँछौँ : शशांक कोइराला
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हप्तादेखि १० दिनभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बताएका छन् ।कांग्रेस नेता अशोक कोइरालाको निधनपछि अन्तिम बिदाइमा सहभागी हुन आज विराटनगर पुगेका कोइराला ...
एमाले संसदीय दलको बोर्ड गठन, गुटगत भेलामा जानेलाई स्पष्टीकरण सोधिने
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठकले संसदीय दलको बोर्ड गठन गरेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा जारी बैठकले २७ सदस्यीय बोर्ड गठनको निर्णय गरेको हो । बैठकले संसदीय दलको विधान संशोधन ...
‘रिल्याक्स’ गरेको बेला सर्वोच्चले पार्टी फुटाइदियो : प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने बताएका छन् । ‘रिफ्रेस’ हुन सिन्धुली पुगेका अध्यक्ष प्रचण्डले बिहिबार कार्यकर्ताहरुसँगको छलफलमा चाँडै नै उक्त फैसलाविरुद्ध ...
बालुवाटारमा एमाले संसदीय दलको बैठक सुरु, खनाल-नेपाल पक्षद्वारा बहिस्कार
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक सुरु भएको छ ।बिहीवार बिहान ११ बजेका लागि बालुवाटारमा बोलाइएको बैठक भर्खरै सुरु भएको एक नेताले जानकारी दिए । बैठकमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरु गएका छैनन् । ...
माधव-झलनाथ पक्षका सांसद पनि बालुवाटारको बैठकमा जाने
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष पनि संसदीय दलको बैठकमा जाने भएका छन् । बिहीवार विहान ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा बसेको नेपाल–खनाल पक्षका सांसदहरुको छुट्टै भेलाले प्र ...
काभ्रेपलाञ्चोकमा भूकम्पको धक्का
काठमाडौं - काभ्रेपलाञ्चोकमा भूकम्पको धक्का महशुस भएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प जाँदा जिल्लाका केही स्थानमा धक्का ...

.gif)