ब्रेकिङ न्युज
नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं - नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण १ हजार ८ सय ८ जनाको मृत्यु भएको पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ...
नेपालमा थप ६१३ जनामा कोरोना भाइरस संक्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५१० जनाको परीक्षणमा ३८० जना पुरुष र २३३ जना महिला गरी ६१३ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको ...
ओली समूहको बैठकमा पुगे गृहमन्त्री बादल
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी भएका छन् ।बिहीबार बालुवाटारमा जारी ओली समूहको केन्द्रीय कमिटी बैठकमा बादल सहभागी भएका हुन् । कुनै समूहको बैठकमा नगएका बादल आज ओली समूहमा ग ...
सुनको भाउ तोलामा एक सय रुपैयाँले बढ्यो
काठमाडौं - सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलाको ९४ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो १२ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर तोलाको १२ सय ८० रुपैयाँ पुगेको छ ...
ललितपुरमा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ
काठमाडौं,ललितपुर - ललितपुर महानगरपालिका-२ धोबीघाट चोकमा डिउटीमा खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-४ बागडोल बस्ने ३१ वर्षीय उमेश खड्का र धादिङ घर ...
‘बादल’ले दोस्रो पटक प्रचण्डको साथ छोडे
काठमाडौं - गृहमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ पुनः प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका छन् । प्रतिनिधि सभा विघटनपछि नेकपाका नेता कार्यकर्ताले कित्ता परिवर्तन गर्दा केही दिन मौन बसेका बाद ...