काठमाडौं उपत्यकामा संक्रमित बढे
खबर एक्सप्रेस
२०७८-०२-२८ ०५:४८ मा प्रकाशित
Total Shares: 346
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९२१ जना, भक्तपुरमा ५६ जना र ललितपुरमा १६३ जना कोरोना संक्रमित भेटिएका छन् ।
आज देशभर थप ३७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ६७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस