ब्रेकिङ न्युज
कर्णाली सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिइने
काठमाडौं, कैलाली - नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले सरकारमा सहभागी मन्त्रीलाई हट्न निर्देशन दिने बताएका छन् । फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका एमालेका चार सदस्यलाई तत्काल राजीनाम ...
७७ जिल्लामा गृहको परिपत्र : आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्नू
काठमाडौं - गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हाले ...
जनमोर्चाका सांसद थापा पुनः पदमुक्त
काठमाडौं - राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पुन: पदमुक्त भएका छन् । शुक्रबार बसेको गण्डकी प्रदेश सभाको बैठकमा सांसद थापा पदमुक्त भएको सूचना संसदमा जानकारी गराइएको छ । बिहीबार हृवीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनेमार्चाकी सच ...
डा. केसीको चेतावनीः ‘बीएन्डसीलाई चोर बाटोबाट सम्बन्धन नदिनु, नत्र सत्याग्रह सामना गर्नुपर्ला’
काठमाडौं - डा. गोविन्द केसीले झापास्थित प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।हाल यमनमा रहेका डा. केसीले प्रधानमन्त्री ओलीलाई खुला पत्र लेख्दै बी एन्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन ...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ६ सयले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको ...
मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै विरोध प्रदर्शनः नारायण वाग्ले र खगेन्द्र संग्रौलालगायत पक्राउ
काठमाडौं - बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायतलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बालुवाटारमा सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आ ...

.gif)