ब्रेकिङ न्युज

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटि ...

पछिल्लो २४ घण्टामा २८ जना काेराेना संक्रमितको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा २८ जना काेराेना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार १६४ पुगेको छ।गत २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना पुष्ट ...

काठमाडौं, भक्तपुर र ललितपुरको प्रशासन कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द

काठमाडौं - काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सबै काम एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्।आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबा ...

काठमाडौं उपत्यकामा एकैदिन १४ सय जनामा कोरोना संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार जना भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ गरी १४९८ जनामा संक्रमण पुष्टि भएको छ । ...

थप ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या तीन लाख नाघ्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ।गत २४ घण्टामा काठमाडौंका ११३२, ललितपुरका २७०, भक्तपुर ...

प्रधानमन्त्रीलाई थापाको आग्रह: उद्घाटन, शिलान्यासलाई छोडेर कोरोना नियन्त्रणमा ध्यान दिनुस्

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारी नियन्त्रणलाई ध्यान दिन आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत् थापाले केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाति ...