ब्रेकिङ न्युज

‘नागरिकता सम्बन्धी अध्यादेश संविधानको हुवहु थियो, सर्वोच्चले उल्ट्याइदियो’

काठमाडौं - नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नागरिकता सम्बन्धी अध्यादेश संविधानको हुवहु भएको दाबी गरेका छन् । सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न बिहीबार सर्वोच्च अदालतले परमादेश दिएपछि पोखरेल ...

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्री ओली नजाने

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरेका छन् ।बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने तय भएको छ । प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव‌ कानुन ...

गुण्डा नाइके गणेश लामा पोखराबाट पक्राउ

काठमाडौं , पोखरा - सांसद दीपक मनाङ्गेलाई भेट्न पोखरा आएका गुण्डा नाइके गणेश लामालाई सोधपुछका लागि भन्दै प्रहरीले पक्राउ गरेको छविपक्षीको पक्षमा मत हाल्न कन्भिन्स गर्न पोखरा आएका लामालाई लेकसाइडको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनला ...

वाग्मती नीति तथा कार्यक्रम : कोभिड १९ नियन्त्रण तथा व्यवस्थापनमा केन्द्रित

काठमाडौं, वाग्मती - वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजानिक गरे । प्रदेश सभाको आजको बैठकमा उनले प्रदेश सरकारको चौँथो नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कोभिड १९ महामारीको रो ...

याङ्ग्री र लार्के खोलाबाट आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको परीक्षणसँगै याङ्ग्री र लार्के खोलामा समेत तत्काल आयोजना निर्माण कार्य शुरु गर्न निर्देशन दिएका छन् ।  उनले आज प्रधानमन्त्री निवास बालुवाटारमा खानेपानी तथा सरसफाइ मन्त्रालय ...

मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत, नयाँ सरकार गठनको प्रक्रिया सुरु

काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा बहुमत प्राप्त गर्न सकेनन् । यससँगै मुख्यमन्त्री गुरुङ पदमुक्त बनेका हु ...