ब्रेकिङ न्युज
एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल पक्ष नजाने
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा शुक्रबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । शुक्रबार नै दिउँसो ३ बजे संसदीय दल ...
मध्यरातमा लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य
काठमाडौं - लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन अन्त्य गरिएको छ ।बजेट पारित हुन नसकेपछि मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेका हुन् । धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राति १२ बज ...
आज साउने संक्रान्ति, लुतो फालेर मनाइँदै
काठमाडौं - सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रु ...
आज कहाँ-कहाँ पर्दैछ धेरै पानी ? यस्तो छ ३ दिनको मौसम
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्य बदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र ...
डाटा चोरी भएको छैन : नेपाल टेलिकम
काठमाडौं - नेपाल टेलिकमले आफ्नो डाटा चोरी नभएको स्पष्ट पारेको छ ।गत असार २७ गते सर्भर ह्याक सार्वजनिक भएपछि टेलिकमले छानविन सुरु गरेको थियो। विज्ञहरुबाट विस्तृत छानविनका आधारमा टेलिकमले कुनैपनि डाटा चोरी नभएको विज्ञप्ती जारी गरेको छ। ह्याक भएको ...
महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त
काठमाडौं - सरकारको महान्यायाधिवक्तामा खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १५७ को उपधारा (२) अनुसार महान्यायाधिवक्तामा खातीलाई नियुक्त गरेकी हुन् । बाजुरा जिल ...

.gif)