नेपालप्रति ओलीको आक्रोश: विषवृक्षलाई अझै सम्मान ?
खबर एक्सप्रेस
२०७८-०४-०४ १२:५५ मा प्रकाशित
Total Shares: 389
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई विषवृक्षसँग तुलना गरेका छन् ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अझै कति सम्मान गर्ने भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
‘हाम्रो पार्टीका नेतालाई सम्मान भएन भनेर भनियो । विषवृक्षलाई अझै सम्मान ?’ ओलीले भने ।
यसअघि महासचिव ईश्वर पोखरेलले पार्टी निर्णय विपरित विपक्षी दलका नेतालाई विश्वासको मत दिनु अक्षम्य गल्ती भएको बताएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस