ब्रेकिङ न्युज

स्वास्थ्य मन्त्रालयले भन्यो: बढी शुल्क लिए अस्पतालमाथि उजुरी गर्नू

काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को उपचार शुल्क सरकारले तोकेभन्दा बढी लिने स्वास्थ्य संस्थामाथि उजुरी गर्न अनुरोध गरेको छ  मन्त्रालयले कोरोना उपचारका क्रममा सरकारले तोकेको भन्दा बढी लिएको पाइएमा त्यस्ता स्वास्थ्य संस्थामाथ ...

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, दुई तिहाइको समर्थन !

काठमाडौं,कैलाली - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभामा भएको मतदानमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन् ।भट्टले ३० मत प्राप्त गरेका छन् । विपक्षमा ९ मत परेको छ । उनले दुई तिहाइको सम ...

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारबिरुद्ध परेको रिटको पेशी न्यायाधीश ईश्वर प्रसाद खतिवडाको बेञ्चमा तोकिएको छ । मन्त्रिमण्डल पुनर्गठन खारेज गर्न माग गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौ ...

निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान

काठमाडौं,लमजुङ - कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै पहाडी जिल्ला लमजुङको ग्रामीण तथा उच्च पहाडी भेगमा वर्षे धान रोप ...

बौद्धको नयाँ बस्तीमा बोराभित्र भेटियो शव

काठमाडौं - काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा बोराभित्र शव भेटिएको छ। घटनास्थलमा पुगेको महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार आज बिहान बोरामा पोको पारेर फ्यालिएको अवस्थामा शव फेला परेको हो । हत्या गरेर शव फालेको हुनसक्ने अनुमान छ । हाल महानग ...

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

काठमाडौं  - नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार विहान बसेको संसदीय दलको बैठकले वहुमतका आधारमा मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको हो ।  ...