महन्थ ठाकुर अब जसपाको साधारण सदस्यमात्रै !
खबर एक्सप्रेस
२०७८-०४-२५ ०५:१८ मा प्रकाशित
Total Shares: 274
काठमाडौं - जसपा अध्यक्षबाट महन्थ ठाकुरको नाम हटाइएको छ ।
निर्वाचन आयोगको आज बसेको पदाधिकारी बैठकले जसपाले महन्थ ठाकुर पक्षलाई पार्टीबाट निकाल्न गरेको निर्णयलाई अद्यावधिक गरेको हो ।
ठाकुरको पक्षमा रहेका १६ जना अब जसपाको साधारण सदस्यमात्रै रहने भएका छन्।
साउन ११ गते आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको कार्यकारिणी समितिको अद्यावधिक गर्न पत्र पठाएका थिए।
फेसबुक पेज Like गर्नुहोस