ब्रेकिङ न्युज

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा बुधबार ४ सयले घटेर ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस् ...

राजीनामाबारे निर्णय लिने अधिकार मुख्यमन्त्री पोखरेललाई

काठमाडौं - लुम्बिनी प्रदेशको नेकपा एमाले संसदीय दलको बैठकले अविश्वास प्रस्ताव सामना गर्ने या राजीनामा दिने भन्नेबारे निर्णय गर्ने अधिकार संसदीय दलका नेता तथा मुख्यमन्त्री शंकर पोखरेललाई दिएको छ ।आज बिहान मुख्यमन्त्री निवासमा बसेको एमाले संसदीय दलको ब ...

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव रोक्न सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथिको सुनुवाई न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । यसअघि उक्त रिट निवेदन हेर्न नभ्याइनेमा राखिएको थियो ।  ...

राजीनामा दिने तयारीमा लुम्बिनीका मुख्यमन्त्री पोखरेल

काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले विपक्षी गठबन्धनका सांसदहरूले दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्नुअघि नै राजीनामा दिने तयारी गरेका हुन् । भावी रणनीति तय ...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं - हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। देशभर सामान्य देखी  पूर्ण बदली रहेको छ साथै  देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार खनज दिउँसो देशभर सामान्य देखि पूर ...

माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु

काठमाडौं,धनुषा - धनुषामा भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह भई दुई कीर्तनमण्डलीको ज्यान गएको छ ।क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा मङ्गलबार भइरहेको भजनकीर्तनमा माइकमा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ...