ब्रेकिङ न्युज
राष्ट्रपति भण्डारी नारायणहिटीमा
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी नारायणहिटी राजदरवारस्थित संग्रहालय पुगेर अवलोकन गरेकी छन् । शुक्रबार राष्ट्रपति भण्डारीले नारायणहिटी संग्रहालय अवलोकन गरेकी हुन् ।सर्वसाधारणका लागि बन्द रहेको संग्राहलयमा राष्ट्रपतिबाट अनौपचारिक भ्रमण भएको हो ...
चनौटेमा बेलिब्रिज तत्काल निर्माण प्रारम्भ गरिने
काठमाडौं, सिन्धुपाल्चोक - सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाको चनौटेस्थित रातोपुल बाढीले बगाएको स्थानमा बेलिब्रिज बन्ने भएको छ ।सिंहदरबारमा मङ्गलबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मे ...
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज, के-के छन् छलफलका एजेण्डा ?
काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक शनिबार बिहान ११ बजे बस्ने तय भएकाे छ । शनिबारदेखि शुरु हुने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो रा ...
आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा के छ ?
काठमाडौं - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति वाचन गर्दै सार्वजनिक गरेका हुन् । मौद्रिक नीतिका अनुसार चालु आर्थिक वर्षमा कर्जाको व्याज बढ्न सक्ने प्रक्ष ...
नेपालमा थप ३ हजार ९१५ जनामा कोरोना पुष्टि, २७ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३९१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २७६३ र एन्टिजेन विधिबाट ११५२ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै ...
जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप दिन सर्वोच्चको आदेश
काठमाडौं - सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिक,अशक्त तथा अपांगता भएका र दृष्टिविहीन लगायत दीर्घरोगीहरुलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अधिवक्ता प्रवेश ...

.gif)