ब्रेकिङ न्युज
खेतमा खनिएको पोखरीमा डुबेर धनुषामा ५ बालिकाको मृत्यु
काठमाडौं, धनुषा - धनुषाको मुखियापट्टी मुसरनियामा पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरू १० देखि १३ वर्ष उमेर समूहका छन् ।बाख्रा चराउन गएका बालिकाहरु पोखरीमा नुहाउने क्रममा मुखियापट्टी मुसरनिया–६, स्थित हुलास यादवको खेतमा खनिएको न ...
नर्भिक हस्पिटलको ओपिडी आइतबारदेखि सञ्चालनमा आउने
काठमाडौं - थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बन्द रहेको ओपिडी सेवा आगामी आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ ।कोभिड -१९ को दोस्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको ...
छातीमा समस्या देखिएपछि सत्यमोहन जोशीको उपचार हुँदै
काठमाडौं - संस्कृतिविद् सत्यमोहन जोशीको उपचार भइरहेको छ । छातीमा समस्या देखिएपछि जोशीको ललितपुरस्थित किष्ट अस्पतालमा उपचार भइरहेको हो ।१०२ वर्षका जोशीको बुधबारबाट किष्टमा उपचार भइरहेको हो । जोशीलाई निमोनिया भएको बताइएको छ । उनको क्याबिन डिलक्समा राखे ...
फास्ट ट्र्याकमा काम गर्ने मजदूरले पाएनन् ज्याला
काठमाडौं, सुदूरपश्चिम - निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्र्याक (द्रुत मार्ग) को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन् । निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका ...
रक्तस्राव नरोकिएपछि हेलिकप्टरबाट सुत्केरीको उद्धार
काठमाडौं, किमाथाङ्का - सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरी मुनालाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।अत्यधिक रक्तस्राव भएपछि उनको राष्ट्रपति महि ...
कर्णाली सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिइने
काठमाडौं, कैलाली - नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले सरकारमा सहभागी मन्त्रीलाई हट्न निर्देशन दिने बताएका छन् । फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका एमालेका चार सदस्यलाई तत्काल राजीनाम ...

.gif)