ब्रेकिङ न्युज

५४ जिल्लामा टेलिकमको एफटीटीएच फाइबर सेवा

काठमाडौं - नेपाल टेलिकमले सञ्चालनमा ल्याएको एउटै फाइबरबाट तीन प्रकारका सेवा (टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा) हालसम्म ५४ जिल्लामा विस्तार गरेको छ । बिहीबारसम्म १ लाख ७२ हजारको पहुँचमा एफटीटीएच फाइबर सेवा पुग्न सफल भएको टेलिकमले जनाएको छ । टेलि ...

ओलीविरुद्ध मातृका यादवको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध माओवादी केन्द्रका नेता मातृका यादवले दिएको अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन सभामुख अग्नि सापकोटाले निर्देशन दिएका छन् ।शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ नेकपा एमालेका प्रमुख सच ...

आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं - रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा राखिएको छ ।  आफू थुनाबाट छुट्न पाउनुपर्ने भन्दै आलमले सर्वोच्च अदालतमा दिएको निवेदनमा शुक्रबार न्यायाधीश ...

अध्ययन टोलीको निष्कर्षः ‘अत्यधिक वर्षा, पहिरो र कटानका कारण मेलम्चीमा क्षति’

काठमाडौं - सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको छ ।गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको खानी तथा भूगर्भ वि ...

उकालो लाग्दै सुनको मूल्य, आज कति छ प्रतितोला ?

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ८९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुनको मूल्यमा शुक्रबार तोलामा ३ सयले बढेर ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

मौद्रिक नीति आज सार्वजनिक हुँदै

काठमाडौं - चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । साउन पहिलो साता नै सार्वजनिक हुने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भइ आज सार्वजनिक हुने भएको हो ।मौद्रिक नीतिका विषयमा छलफल गर्न अहिले राष ...