ब्रेकिङ न्युज
काठमाडौं उपत्यकामा संक्रमित बढे
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९२१ जना, भक्तपुरमा ५६ जना र ललितपुरमा १६३ जना कोरोना संक्रमित भेटिएका छन् । आज देशभर थप ३७५० जनामा कोरोना संक ...
नेपालमा थप ३ हजार ७५० जनामा कोरोना पुष्टि,५ हजार २२५ संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३७५० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २७०९ र एन्टिजेन विधिबाट १०४१ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपाल ...
चिकित्सा क्षेत्रमा जनशक्तिको लेखाजोखा गर्न प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा क्षेत्रका कुन कुन विधामा कति जनशक्ति आवश्यक छ भन्ने लेखाजोखा गरेर शिक्षा नीति तर्जुमा गर्न निर्देशन दिएका छन् ।चिकित्सा शिक्षा आयोगको सातौँ बैठकलाई आज अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘हामील ...
महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। शनिबार दिउँसो २ बजे आफ्नै निवास बुढानिलकण्ठमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको एक ...
गण्डकीमा २४ घण्टाभित्र वैकल्पिक सरकार बनाउन प्रदेश प्रमुखद्वारा आह्वान
काठमाडौं, पोखरा - गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र सरकार गठनको लागि आह्वान गरेकी छन् । प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी हुन् । संविधानको धारा १६८(३) अनुसार निय ...
चितवनमा निषेधाज्ञामा महिला, बालबालिका हिंसाका ३७ घटना
काठमाडौं, चितवन - कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन् । वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन् ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर ...

.gif)