ब्रेकिङ न्युज

सत्तारुढ गठबन्धनले भन्याे: 'ओलीले सभामुखविरुद्ध दिएको अभिव्यक्ति आपत्तिजनक'

काठमाडौं - सत्तारुढ गठबन्धनले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।सोमबार नेपाली कांग्रेसका सचेतक, माओवादी केन्द्रका प्रमुख सचेतक, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा प ...

काठमाडौं उपत्यकाका प्रजिअको बैठक बस्दै, निषेधालाई निरन्तरता दिइने

काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । कोरोना संक्रमण र मृत्युदर फेरि बढेकाले निषेधाज्ञालाई निरन्तरता दिइने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।निषेधाज्ञा अहिलेकै मोडालिटीअनुसार ...

शाही र वलीलाई पदमुक्त नगरे प्रदेशसभा चल्न नदिने एमालेको चेतावनी

काठमाडौं - नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले सांसदहरु अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने बताएको छ। सोमबार सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाउँदै प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पटक-पटक पद अनुकूलको ...

आठ महिने बालिकासहित एकै परिवारका तीन जनाले गरे आत्महत्या

काठमाडौं, झापा - कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल ...

यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन सोमबार तोलामा २ सय रुपैयाँले बढेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजा ...

काँग्रेसको क्रियाशील सदस्यता विवादः पौडेल पक्ष जुट्यो छलफलमा

काठमाडौं - नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद र १४औं महाधिवेशनलाई लिएर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष छलफलमा जुटेकाे छ । राजधानीको एक होटलमा सोमबार विहान पौडेल पक्षीय शीर्ष नेताहरु छलफलमा बसेका हुन् । लामोसमय देखि चलिरहेको कांग्रेसको क् ...