यस्तो छ आज सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७८-०५-०७ ११:०९ मा प्रकाशित
Total Shares: 271
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन सोमबार तोलामा २ सय रुपैयाँले बढेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार १९० रुपैयाँमा कारोबार भैरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस