ब्रेकिङ न्युज

उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने

काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकामा राति ८:०० बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८:०० बजेसम्म ...

सर्वोच्चद्वारा कुलमानविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्विकार

काठमाडौं - सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्च ...

आयोगलाई झलनाथको आग्रह: दिल्लीबाटै सनाखत गर्ने व्यवस्था मिलाइदिनू

काठमाडौं - प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफूलाई दिल्लीबाटै सनाखत गराइदिने व्यवस्था मिलाइदिन निर्वाचन आयोगलाई पत्र पठाएका छन् ।दिल्लीमा उपचाररत नेता खनालले आफू एमालेमा नरहेको र एकीकृत समाजवादीमा र ...

काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याइयो [आदेशपत्रसहित]

काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा यही भदौ १६ गतेसम्म लम्ब्याइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय ललितपुरक ...

निर्वाचन आयोगले माधव नेपालको पार्टी दर्ताकाे सनाखतका लागि तोक्यो समय

काठमाडौं - निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि सनाखत गर्न नेताहरुलाई समय तोकेर बोलाएको छ । एमालेबाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाइएको हो । ...

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन

काठमाडौं - संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परिक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ ।मंगलबार बसेको समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा पर ...