ब्रेकिङ न्युज

माओवादी केन्द्रका नेताहरुको कार्यविभाजन: प्रचण्ड स्कुल विभागको ईञ्चार्ज, महरा बने प्रवक्ता, कसलाई के जिम्मेवारी ?

काठमाडौं - नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बाँडफाट गरेको छ । हालै काठमाडौंमा सम्पन्न केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकबाट पार्टी प्रवक्ताको जिम्मेवारीमा कृष्णबहादुर महरालाई तोकेको छ भने संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्म ...

नयाँ पार्टी सनाखत गर्न माधव नेपाल र महन्थ ठाकुर पक्ष आज आयोग जाँदै

काठमाडौं - माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य र सांसदहरू सनाखतका लागि आज निर्वाचन आयोगमा जाने भएका छन् ।आयोगले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिँदा नाम समावेश गरेका पदाधिकारी र केन्द्रीय सदस्य तथा सांसद ...

दशौं महाधिवेशन मंसिरमा गर्ने एमालेको निर्णय

काठमाडौं - नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ ।मंगलबार तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय ललितपुरमा बसेको स्थायी कमिटी बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकमा माधव नेपाल छाडेका स्थायी कमिटी ...

अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा गिरावट

काठमाडौं - तीन दिनको सार्वजनिक बिदापछि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कको गिरावट आएको छ ।विशेष गरी विकास बैंक र जलविद्युत् उपसमूहको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखिएको हो । पछिल्ला दिनमा जलविद्युत् उपसमूहको श ...

नेप्सेका सीईओ साउदले दिए राजीनामा

काठमाडौं - पुँजीबजारको नियामक नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् ।उनले पत्रकार सम्मलेनमा दिउँसो अर्थमन्त्रालय पुगेर राजीनामा दिएको बताए । ...

नेपालमा थप २ हजार ५२५ जनामा कोरोना पुष्टि, ३५ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २५२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०२० र एन्टिजेन विधिबाट ५०५  जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै न ...