ब्रेकिङ न्युज

थप २ हजार ४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

काठमाडौं - नेपालमा थप २ हजार ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बुधबार थप २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २ ...

चन्द्र ढकालले धितोपत्र बोर्डको सदस्यबाट राजीनामा दिए

काठमाडौं - नेपाल धितोपत्र बोर्ड (सेवोन)को सदस्यबाट चन्द्र ढकालले राजीनामा दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट बोर्ड सदस्य बनेका ढकालले राजीनामा दिएका हुन् ।धेरै पब्लिक कम्पनीमा आफूआवद्ध रहेको र आफ्ना संस्थाहरुको मर्जरको कुरा आउँदा समस्य ...

यी हुन् लोसपा दर्ताको लागि सनाखत गर्ने १४ सांसद

काठमाडौं - महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल दर्ताका लागि निर्वाचन आयोगमा १४ जना सांसदहरुले सनाखत गरेका छन् । बुधबार आयोग पुगेर लोसपाको लागि १४ सांसदले सनाखत गरेका हुन् ।लोसपाको लागि महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसि ...

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते

काठमाडौं, सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११:३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।बसभित्र दुईजना च्यापिएको अवस्थामा देखिएकाले प्रहरीद्वारा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमु ...

खनालको हस्ताक्षर प्रमाणीकरण, माधव समूहमा खुले ५५ केन्द्रीय सदस्य

काठमाडौं - सशरीर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने पूर्ववत अडानवाट निर्वाचन आयोगपछि हट्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले अन्ततः ५५ केन्द्रीय हस्ताक्षर प्रमाणीकरण गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको छ ।दिल्लीमा उपचार ...

एमाले विभाजन गर्न मध्यराति संसद् अधिवेशन अन्त्य गरियो : ओली

काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी विभाजन गर्न मध्यराति संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गरिएको आरोप लगाएका छन् । पार्टी विभाजनपछि पहिलोपटक पत्रकार सम्मेलन गरेर ओलीले आफ्नो पार्टी एमाले विभाजन गर्ने गरी अचानक मध्यरातिबाट स ...