ब्रेकिङ न्युज

तीन दिनदेखि रोकिएको काठमाडौंको फोहर आजदेखि पुनः व्यवस्थापन

काठमाडौं - तीन दिनदेखि रोकिएको काठमाडौं उपत्यकाको फोहर आजदेखि पुनः व्यवस्थापन हुन थालेको छ । निरन्तर पानी परेपछि बाटो भत्किएर फोहर बोकेका गाडी जान समस्या भएपछि तीन दिनदेखि फोहर विसर्जनमा समस्या आएको थियो ।महानगरपालिकाको वातावरण विभाग प्रमुख हरिकुमार ...

सरकारले पूर्वतयारी नगर्नू दुःखको विषय : नेपाल पक्ष

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नेपाल सरकारले जिम्मेवारीपूर्वक कुनै पूर्व तयारी नगरेको कारण जनताले सास्ती खेप्नु परेको बताएको छ । भर्चुअल माध्यमबाट बसेको बैठकले वर्षायाममा प्रत्येक वर्षजसो नेपाली जनताले व्यहोर्दै आएको ...

'बाढी पहिरो पीडितको उद्दार तथा राहतलाई प्रभावकारी बनाउनू'

काठमाडौं - विपक्षी गठबन्धनका पाँच दलले बाढी, पहिरो र डुवान पीडित जनताको उद्दार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाँच दलले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लाग ...

उदयपुरको गाइघाट बजार बाढीको उच्च जोखिममा

काठमाडौं, उदयपुर - उदयपुरको गाइघाट बजार बाढीको उच्च जोखिममा परेको छ । प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै गाइघाट बजार बाढीको उच्च जोखिममा पर्दै आएको हो । जिल्लाको त्रियुगा नगरपालिका—११ गाइघाट शिवालय टोलस्थित बरुवा खोलामा पानीको बहाव बढ्दै गएपछि गाइघ ...

उपमेयरसहित १४ वडाध्यक्षले बहिष्कार गरे काठमाडौं महानगरको नगरसभा

काठमाडौं - काठमाडौं महानगरपालिकाको नगरसभा बैठक उपमेयर हरिप्रभा खड्गीसहित १४ वडा अध्यक्षहरुले बहिष्कार गरेका छन् । महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगरसभामा लैजान खोजिएको भन्दै उपमेयर खड्गीसहित १४ वडा अध्यक्षहरुले ...

नेपाली श्रमिक अधिक रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन हुने

काठमाडौं - सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी ...