ब्रेकिङ न्युज

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना पुष्टि, २७ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ६०३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर विधिबाट ४ हजार ८७६ जना र ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६०३ जनामा कोर ...

बाढी पहिरोबाट क्षतिग्रस्त घर सरकारले बनाइदिने, प्रतिपरिवार ५० हजार दिने

काठमाडौं - उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले मनसुनजन्य प्रकोपमा क्षतिग्रस्त घरको पुनर्निर्माणमा सरकारले सहयोग गर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले मनसुनजन्य घटनाबाट ५ सय ६५ निजी घर पूर्णरुपमा क्षति ...

प्रधानन्यायाधीश राणाकाे प्रश्न : बहुमत छ भन्दैमा अदालतले प्रधानमन्त्री नियुक्त गर भन्न मिल्छ ?

काठमाडौं - प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्च अदालतमा परेका रिटमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीको संवैधानिक इजलासमा बहस जारी छ ।बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सभा ...

माधव नेपालले ओली पक्षका नेतालाई भने: 'कुनै हालतमा हस्ताक्षर फिर्ता हुन्न'

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका वार्ता टोलीका सदस्यले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकता जोगाउन आग्रह गरेका छन् ।आइतबार बिहान कोटेश्वरस्थित नेपाल निवास पुगेका उपमहासचिव बिष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङले सो ...

राष्ट्रियसभाको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं - राष्ट्रियसभाको बैठक आज बस्दै छ । आठौँ अधिवेशनको दोस्रो बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’ सदनमा पेश गर्ने सम्भावित कार्यसू ...

कोटेश्वर पुगे एमाले वार्ता टोलीका ६ सदस्य

काठमाडौं - नेकपा एमाले वार्ता टोलीका ६ जना नेताहरु कोटेश्वरस्थित वरिष्ठ नेता माधव कुमार नेपालको निवासमा पुगेका छन् ।आइतबार बिहान ओली पक्षबाट वार्ता टोलीमा रहेका उपमहासचिव बिष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङ नेपाल निवास पुगेका हुन् । साथमा ने ...