ब्रेकिङ न्युज
मुख्यमन्त्री शाक्य भन्छिन्- ‘सरकारको आयु दुई दिन मात्रै भए पनि जनताको पक्षमा काम गरेर देखाउँछु’
काठमाडौं बर्दिवास - नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै सरकारको नेतृत्व गरेको बताएकी छन् ।आज महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री शाक्यले ए ...
बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका ३ जनाको मृत्यु
काठमाडौं - बर्दियामा जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाको अनुसार शुक्रवार राति खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट ...
हनुमान ढोकाबाट सुरु भयो इन्द्रजात्रा, लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान
काठमाडौं - इन्द्रजात्रा आजदेखि सुरु भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज (२ असोज) बिहान ६:५१ बजेको साइतमा गरिएको छ ।नेपाली सेनासमेतकाे सहयोगमा हनुमान ढोका (कालभैरव क्षेत्र)बाट इन्द्रजात्राको लिङ्गो ठड ...
थप १ हजार ५५८ जनामा कोरोना पुष्टि, १०को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १५५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १०८६ र एन्टिजेन विधिबाट ४७८ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आ ...
काठमाडौं आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप
काठमाडौं - सरकारले चीनबाट खरिद गरेको कोभिड-१९ विरुद्धको ४४ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ । खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको वाइडबडी-३३० जहाज बिहीबार राती बेइजिङ उडेको थियो । शुक्रबार दिउँसो करिब २ बजे ...
जनताको आर्थिक समृद्धि भए मात्र प्रदेशको विकास सम्भव : मुख्यमन्त्री शाही
काठमाडौं,सुर्खेत - कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ शुरु भएको छ । कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्ट्रसंघ नेपालको संयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आजबाट दिगो विकास लक्ष्य सप्ताह कार्यक्र ...

.gif)