ब्रेकिङ न्युज
नेकपा एकीकृत समाजवादीकाे पार्टी कार्यालयको मासिक भाडा ३ लाख २५ हजार
काठमाडौं - नेकपा एकीकृत समाजवादीको नयाँ पार्टी कार्यालय उद्घाटन गरिएको छ। शुक्रबार बिहान अध्यक्ष माधवकुमार नेपालले नयाँ बानेश्वरस्थित आलोकनगरमा रहेको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । एकीकृत समाजवादीले सो घर पाँच वर्षका घर भाडामा लिएको न ...
बुल्दी खोलामा ट्रक खस्यो, चालकको मृत्यु
काठमाडौं,तनहुँ - तनहुँको बुल्दी खोलामा ट्रक खस्दा चालकको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१ मुसेखोलास्थित पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खोलामा ट्रक खसेको हो । शुक्रबार सबेरै विहान साढे १२ बजे दुर्घटना भएको तनहुँ प्रहरीले जनाएको छ ।डुम् ...
सुनको मूल्यमा भारी गिरावट,एकैदिन प्रतितोला १४ सयले घट्यो
काठमाडौं - सुनको मूल्य शुक्रबार एकैदिन १४ सय प्रतितोलाले घटेको छ। अघिल्लो दिन ९० हजार पाँच सयमा कारोबार भएको सुन आज ८९ हजार चार सयमा कायम छ।चाँदी तोलाको ३० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँ ...
एक साताभित्र सरकारले पूर्णता पाउँछ : माधव नेपाल
काठमाडौं - सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । शुक्रबार नेकपा (एस)को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णत ...
संसद् खुलाउन सभामुखकाे असफलतापछि प्रधानमन्त्रीले थाले संवाद, बालकोट पठाए प्रतिनिधि
काठमाडौं - सरकारले सदनको गतिरोध अन्त्य गर्न पहलकदमी लिएको छ । सभामुख अग्निप्रसाद सापकोटा तहबाट सदन खुलाउने प्रयास सफल नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सम्वाद थालेका हुन् ।२३ भदौमा आह्वान भएको सदनमा त्यसयता ...
चीनबाट थप ४४ लाख खोप आज आउँदै, निगमको वाइडबडी विमान बेइजिङमा
काठमाडौं - सरकारले चीनबाट खरिद गरेको कोभिड-१९ विरुद्धको ४४ लाख भेरोसेल खोप आज काठमाडौं आउँदैछ । खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको वाइडबडी विमान बिहीबार राती बेइजिङ उडेको थियो । आज दिउँसो २ बजे खोप लिएर जहाज ...

.gif)