ब्रेकिङ न्युज
देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक लगानी बोर्डको बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि लगानी बोर्डको पहिलो पटक आज बैठक बस्ने भएको छ । बोर्डको ४८औं बैठक आज अपराह्न ४ बजे बस्ने तय भएको छ ।प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ । बोर्डका सह–प्रवक्ता रमे ...
काठमाडौं महानगरमा आजदेखि १८ वर्षमाथिका सबैलाई कोभिड खोप
काठमाडौं - महानगरपालिकामा आज शुक्रबारदेखि कोभिड-१९ विरुद्धको खोप अभियान सुरु हुँदैछ । दसैं लक्षित खोप अभियानमा १८ वर्षमथिका सबै नागरिकलाई खोप लगाइने महानगरले जानकारी दिएको छ । त्यसका लागि ३२ वटै वडामा खोप केन्द्र सञ्चालनमा छन् । भेरोसेलको पहिलो मात्र ...
काेभिडकाे ‘रातो सूची’बाट बेलायतले हटायाे नेपाललाई
काठमाडौं - बेलायतले नेपाललाई यात्रा प्रतिबन्धको रातो सूची अर्थात् रेड लिस्टबाट हटाएको छ । कोरोना भाइरसको महामारीका कारण बेलायतले नेपालसहित विभिन्न मुलुकका नागरिकलाई आफ्नो (बेलायत) यात्रामा कडा नियम लागू गरेकाे थियाे । नेपालमा कोरोना संक्रमण घटनु ...
आज नवरात्रीको दोस्रो दिन : ब्रह्मचारिणी देवीको उपासना गरिँदै
काठमाडौं - बडादसैंको दोस्रो दिन आज शुक्रबार ब्रह्मचारिणी देवीको आराधना गरिन्छ । बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ ।देवी पुराणको ४५औँ अध्यायअनुसार तपस्याम ...
आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी
काठमाडाैं - प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको झन्डै तीन महिनापछि आज शुक्रबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ । नाम प्राप्त हुनासाथ आजै मन्त्र ...
नेपालमा आज थप ८०५ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ८०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार २६४ र एन्टिजेन विधिबाट ३ हजार ४०८ जनामा परिक्षण गर्दा ८०५ जनामा कोरोना संक्रमण दे ...

.gif)