ब्रेकिङ न्युज

सरकारले अध्यादेश ल्याएपछि महेश बस्नेतले पोखे आक्रोश

काठमाडौं - सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दल नेकपा एमालेका नेताहरु आक्रोशित भएका छन् ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्ध ...

अध्यादेशको सशक्त प्रतिवाद गर्ने एमालेको चेतावनी

काठमाडौं -  नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेशको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठकले एमाले विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याइएको भन्दै विरोधसमेत गरेको छ ।  दल विभाजन सम्बन्धी अध् ...

अन्ततः देउवा सरकारले ल्यायाे अध्यादेश, पार्टी फुटाउन २० प्रतिशत सदस्य भए पुग्ने

काठमाडौं - सरकारले दल विभाजन गर्न सजिलो हुनेगरी तयार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले कुनै राजनीतिक दल विभाजन गर्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा ...

दुई सांसदलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई एमालेको पत्राचार

काठमाडौं - नेकपा एमालेले लुम्बिनी प्रदेशको गठबन्धन सरकारलाई सघाएको भन्दै दुई जना सांसदलाई कारबाही गर्न सभामुख पूर्णबहादुर घर्तीलाई  पत्राचार गरेको छ ।एमालेको सूर्य चिन्हबाट निर्वाचित प्रदेशका बिनाविभागिय मन्त्री अजय शाही र विमला खत्री ओलीलाई पदम ...

दल विभाजनसम्बन्धी अध्यादेश छिट्टै ल्याउन प्रधानमन्त्रीलाई महन्थ ठाकुरकाे आग्रह

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।प्रधानमन्त्री देउवालाई भेट्न मंगलबार बिहान ठाकुर आफ्ना पक्षका नेतालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार भेटक ...

काठमाडौं आइपुगे अफगानिस्तानबाट उद्धार गरेका १२७ नेपाली

काठमाडौं - अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय २७ जना नेपाली स्वदेश आइपुगेका छन् । आज बिहान जजिरा एयरको चार्टर्ड विमानमार्फत् कुबेत हुँदै १ सय २७ जना नेपाली काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । अमेरिक ...