थप १८३ जनामा कोरोना पुष्टि, २ को मृत्यु खबर एक्सप्रेस २०७८-०७-१९ ०५:०५ मा प्रकाशित Total Shares: 206 काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८ सय ४४ जनामा गरिएको परीक्षणमा १८३ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएर फर्किएका छन् ।
फेसबुक पेज Like गर्नुहोस