थप १ हजार ७५६ जनामा कोरोना पुष्टि, २३ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०५-१८ ०४:२१ मा प्रकाशित
Total Shares: 275
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १७५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १३५७ र एन्टिजेन विधिबाट ३९९ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप २२७४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस