ब्रेकिङ न्युज
'विश्व नै खोप विभेदको जोखिममा छ'
काठमाडौं,एजेन्सी - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड-१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन् । उनले भने, पछिल्लो अवस्था हेर्दा विश्वमा खोप ...
विराट शिक्षण अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट, दुई पक्राउ
काठमाडौं - विराटनगरस्थित विराट शिक्षण अस्पतालमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ। सोमबार राति करिब ७ बजे आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि कुटपिट भएको हो ।&nb ...
कोरोनाबाट एउटै टोलका नौ जनाको मृत्यु
काठमाडौं,दैलेख - दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । एक वडामा यति धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको दैलेखमा पहिलो हो ।मृतक ६ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन छिमेकीको ज्वरो आउन ...
पहिलो पटक एमाले कार्यदलको बैठक बस्दै
काठमाडौं - नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्न लागेको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलको यो पहिलो बैठक हो ।जेठ २ गते गठित कार्यदलमा १० सदस्य छन् । कार्यदलमा अध्यक्ष केप ...
प्रधानमन्त्री ओलीको सपथविरुद्ध परेका रिटको सुनुवाइ प्रधानन्यायाधीशको इजलासमा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटको सुनुवाइ प्रधानन्यायाधीश इजलासमा हुने भएको छ । बैशाख ३१ गते राष्ट्रपतिसमक्ष प्रधानमन्त्री ओलीले सपथ ग्रहण गर्ने क्रममा ‘प्रतिज ...
सुनचाँदीको मूल्य उच्चदरमा वृद्धि
काठमाडौं - पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्चदरमा वृद्धि भएको छ । गत आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्यले आज मंगलबार पनि निरन्तरता पाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम ...