ब्रेकिङ न्युज

भूमि आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं - भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । आयोग विघटन संवैधानिक र कानुनी दुवै हिसाब ...

डा. केसीले गरे सत्याग्रहकाे घोषणा

काठमाडौं - चिकित्साक्षेत्रको विकृतिविरुद्ध लामो समयदेखि संघर्षरत वरिष्ठ चिकित्सक गोविन्द केसीले फेरि सत्याग्रहको घोषणा गरेका छन् ।डा. केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफुले उठाउँदै आएका मागहरु पुरा नभए भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावन ...

सुनको मूल्यमा गिरावट

काठमाडाैं - नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । य ...

भदौमा महाधिवेशन सम्भव छैन : महामन्त्री डा. कोइराला

काठमाडौं, चितवन - नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बत ...

भुटानले अनुदानमा दिएको तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुग्यो

काठमाडौं - भुटानबाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुगेको छ । भुटान सरकारले नेपाललाई अनुदानमा दिएको तीन लाख डोज एस्ट्रजेनका खोप आज नेपाल आइपुगेको हो ।भुटानको राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट खोप आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइ ...

दार्चुला तुइन घटना प्रकरण : सात दिनपछि छानबिन समितिद्वारा घटनास्थल निरीक्षण

काठमाडौं,दार्चुला - महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन टोली घटनास्थल निरीक्षणमा पुगेको हो ।व्यास गाउँपालिका–२ मालघाटक ...