ब्रेकिङ न्युज

करेन्ट लागेर विद्यार्थी नेता अधिकारीको निधन

काठमाडौं, हेटौँडा - नेकपा एकीकृत (समाजवादी) पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपु ...

तीन जिल्लाको सङ्गमस्थलमा टेलिकमको सेवा

काठमाडौं - बागलुङ, पूर्वी रुकुम र रोल्पाको सङ्गमस्थल तिलाचन धुरीमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । पातीहाल्नेसमेत भनेर चिनिने त्यस उच्च पहाडी भेगमा टेलिकमको मोबाइल र इन्टरनेट सेवा पुगेको हो ।यहाँको निसीखोला गाउँपालिका–६ मा २५ मिटर अग्लो बिटियस ...

नेपालमा कोरोना संक्रमित बढे, थप ५ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २६०६ र एन्टिजेन विधिबाट २४२० जनामा परिक्षण गर्दा ३९० जनामा कोरोना संक्रमण देखिएको हो । य ...

सर्वोच्चका न्यायाधीश विभाजित ! थप दुई न्यायाधीश पनि फर्किए इजलास

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजनिामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका तीनजना न्यायाधीश सोमवार मुद्दा सुनुवाइमा सहभागी भएका छन् । बन्दीप्रत्यक्षीकरणको रिटमात्र सुनुवाइ गर्ने बताएका न्यायाधीशहरूले जबराले ...

बोक्सीको आरोपमा मलमूत्र खुवाउने चारजना कारागारमा

काठमाडौं ,जलेश्वर - महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ ।अदालतका श्रेस्तेदार मदनप्रस ...

मन्त्रिपरिषद्पछि सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं - सत्तारूढ गठबन्धनको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ५ बजे बैठक बस्न लागेको हो । यसअघि अपरान्ह ३ बजे मन्त्रिपरिषद बैठक बस्दैछ।आज गठबन्धनको बैठकमा सर्वोच्च अदालतको गतिरोधका विषयमा छलफल हुनसक्ने बताइएको छ । राष्ट् ...