ब्रेकिङ न्युज
सेन्चुरी बैंकका संचालक राईले अनाधिकृत रूपमा पाँच सय वटा बैंक खाता संचालन गरेको उजुरीः छानबिन होला त ?
काठमाडौं - सेन्चुरी कमर्सियल बैंकका संचालक मन बहादुर राईले अनाधिकृत रुपमा बैंक खाता संचालन गरी गैर कानुनी कार्य गरेको उजुरी बैंक संचालक समितिका अध्यक्षलाई सम्बोधन गरि बैंकमा दर्ता गराएका छन् ।बैंक संचालक समितिका अध्यक्ष राजेश कुमार श्रेष्ठ र संचालक र ...
सत्ता गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति
काठमाडौं - सरकारलाई सहयोग गर्न सत्ता गठबन्धनले ११ सदस्यीय समन्वय समिति गठन गरेकाे छ । सोमबार साँझ बालुवाटारमा बसेको गठबन्धन बैठकले रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्क ...
मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
काठमाडौं, हेटौँडा - बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि ...
सेयर बजारमा १९ अंककाे गिरावट
काठमाडौं - सोमबार सेयर बजारको परिसूचक १९.२ अंकले घटेको छ । सो अंकको कमीसँगै परिसूचक २८२९ मा झरेको छ । यस दिन कारोबार रकममा पनि कमी आएको छ । जम्मा ४ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भयो । यसअघि बुधबार ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोब ...
प्रधानसेनापति शर्मा भारत जाँदै
काठमाडौं - प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मङगलबार नयाँ दिल्ली जाने भएका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले ...
करेन्ट लागेर विद्यार्थी नेता अधिकारीको निधन
काठमाडौं, हेटौँडा - नेकपा एकीकृत (समाजवादी) पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपु ...

.gif)