ब्रेकिङ न्युज

कोभिशिल्ड खोप लगाएकालाई एस्ट्राजेनेका खोप लगाइँदै

काठमाडौं - सरकारले सोमबारदेखि पहिलो डोज कोभिशिल्ड खोपको मात्रा लगाएकाहरुलाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिने भएको छ । यो खोप सोमबार र मंगलबार लगाइनेछ। त्यसका लागि काठमाडौंमा १४४ खोप केन्द्र तोकेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । य ...

राष्ट्रियसभाको बैठक बस्दै आज, यस्तो छ कार्यसूची

काठमाडौं - राष्ट्रियसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सांसद भवनमा बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष ...

सत्तारुढ गठबन्धनको साझा न्यूनतम् कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं - सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम् साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्ता गठबन्धनको बैठकले आइतबार उक्त कार्यविधि सार्वजनिक गर्ने निर ...

नेपालमा थप ३ हजार २१८ जनामा कोरोना पुष्टि, १९ को मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३२१८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २२३१ र एन्टिजेन विधिबाट ९८७ जनामा संक्रमण पुष्टि भएको हो । शनिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज ...

साताको शेयर बजार : कुन कम्पनीको अवस्था कस्तो ?

काठमाडौं - जलविद्युत् कम्पनीको संस्थापक शेयरमा लगानी गरेका लगानीकर्ताको तीन वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ ।लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएको छ भने स ...

कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं - कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । शुक्रबार स्वास्थ्य मन्त्रालयले कोरोना महामारीको ...