ब्रेकिङ न्युज

प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिममा फेरिए प्रदेश प्रमुख

काठमाडौं - सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर -१ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न  राष्ट्रपतिसमक्ष स ...

पार्टीका सदस्यबाट महाधिवेशनलाई खर्च उठाउँदै एमाले

काठमाडौं, चितवन - नेकपा (एमाले) को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदै छ ।पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण् ...

बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न खोज्ने तीन जना महिला पक्राउ

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् ।बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका  तीन जना महिलालाई प्रहरीले ...

राष्ट्रियसभाका २० जना सदस्यको फागुन २१ गते पदावधि सकिँदै

काठमाडौं - राष्ट्रियसभाका उपाध्यक्षसहित एक तिहाइ सदस्यको आगामी फागुन २१ गते पदावधि सकिँदै छ । चार वर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र परशुराम मेघी गुरुङसमेत छन् ।नेकपा (एमाले) का आ ...

प्रधानसेनापति शर्मा दिल्ली प्रस्थान

काठमाडौं - प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा मंगलबार प्रधानसेनापति शर्मा नौ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका हुन् ।भारतीय स्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी ग ...

‘एमाले सुदूरपश्चिम कमिटीको बैठक अवैध, गुटबन्दीको नमुना’: भीम रावल

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत भएको बताएका छन् । उपाध्यक्ष रावलले मंगलबार सामाजिक सञ्जालमार्फत आज बस्ने भनिएको प्रदेश कमिटीको ...