बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न खोज्ने तीन जना महिला पक्राउ
खबर एक्सप्रेस
२०७८-०७-२३ ०१:५७ मा प्रकाशित
Total Shares: 214
काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् ।
बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले नाराबाजी गर्दै कार्यकक्षमा तालाबन्दी गर्ने प्रयास गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस