ब्रेकिङ न्युज
बाग्मतीमा आज दुई मन्त्री थपिँदै, जम्कट्टेल अर्थ र लामा स्वास्थ्यमन्त्री
काठमाडौं ,हेटाैँडा - बाग्मती प्रदेश सरकार बिहीबार विस्तार हुने भएको छ । स्रोतका अनुसार बिहीबार दुई जना मन्त्री थप गर्ने तयारी छ । नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व लिएको बाग्मती सरकारमा थपिने मन्त्रीमा माओवादीबाट पूर्व आन्तरिक मामिला तथा कानुन ...
जनगणनाकाे मूल गणना आजदेखि, राष्ट्रपतिबाट तथ्यांक संकलन गरेर सुरुवात गरिँदै
काठमाडाैं - नेपालमा १२औँ राष्ट्रिय जनगणनाकाे मूल गणना आज (बिहीबार)बाट सुरु हुँदैछ । बिहीबार बिहान ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुवात हुनेछ । त्यससँगै उपराष्ट्रपति र प्रधानमन्त्रीसहित ...
उदाउँदो सूर्यलाई अर्घ्य दिएर सकियाे छठ
काठमाडौं - चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व सम्पन्न भएको हो ।छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना,तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ ...
एमसीसी फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई बामदेव गौतमको आग्रह
काठमाडौं - नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना फिर्ता लिन नेपाल र अमेरिकी सरकारलाई आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी परियोजनालाई लिएर नेपाली जनमत ...
२४ घण्टामा थप ४४० जनामा कोरोना पुष्टि, ४७४ जना संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ४०७ र एन्टिजेन विधिबाट १ हजार ४०७ जनामा परिक्षण गर्दा ४४० जनामा कोरोना संक्रमण देखिएक ...
प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिद्वारा दज्र्यानी चिह्न प्रदान
काठमाडौं - भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार् ...

.gif)