ब्रेकिङ न्युज

कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।  सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपै ...

तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं - सत्तारुढ दलहरुले मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने निर्णय गरेका हुन् । बैठकमा मन्त्रिपरिषद्लाई छिटो पूर्णता दिने निर्णय भएको ...

मन्त्रालय भागबन्डा गर्न बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

काठमाडौं - मन्त्रिमण्डललाई पूर्णता दिनको लागि सत्ता गठबन्धनको बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र य ...

किन र कसरी गरिन्छ श्रीकृष्णको पूजा ? यस्ताे छ विधि

काठमाडौं - हिन्दुहरूका अनेक चाड र पर्वहरू प्रचलनमा छन् । परापूर्वकालदेखि निरन्तर चलिआएका यस्ता पर्वमध्ये एक हो, श्रीकृष्ण जन्माष्टमी । हिन्दुहरूले भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णलाई लिने गरेका छन् । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबा ...

आज श्रीकृष्ण जन्माष्टमी, यस्तो छ धार्मिक महत्व

काठमाडौं - वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भए ...

चार प्रदेशमा भारी वर्षा हुने: खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।। गण्डकी प्रदेश, लुम्बिनि प्रदेश कर्णाली प्रदेश र सुदु ...