ब्रेकिङ न्युज
नेकपा (एस)ले पायो चुनाव चिन्ह
काठमाडौं - नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाच ...
आज थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार १६७ र एन्टिजेन विधिबाट २ हजार ३२८ जनामा परिक्षण गर्दा ६७२ जनामा कोरोना संक्रमण दे ...
चीनबाट थप १० लाख मात्रा खोप आइपुग्यो
काठमाडौं - कोभ्याक्स सुविधा अन्तर्गत चीनबाट कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको थप मात्रा नेपाल आइपुगेको छ। स्वास्थ्य सेवा विभागका का अनुसार १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको हाे। सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको छ। यही का ...
प्रशिक्षक अलमुताइरी थप तीन वर्ष नेपालमै रहने
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पुनः राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक रहन तयार भएका छन् ।प्रशिक्षक अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग थप ३ वर्षको सम्झौता नवीकरण गरेका हुन् । एन्फाको अध्यक्ष कर्म ...
प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन बृहत् नागरिक आन्दोलनको आग्रह
काठमाडौं - बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन आग्रह गरेको छ। बृहत नागरिक आन्दोलनले बुधबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन दलहरुको ध्यानाकर ...
मुख्यमन्त्री शाक्यले पदबाट दिइन् राजीनामा
काठमाडौं - बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सम्बोधन गरेर मुख्यमन्त्री शाक्यले नेतृत्वको लागि मार्गप्रसस्त गरेको घोषणा गरेकी हुन् । आजको बैठकमा मुख्यमन्त्री शाक्यले पेस गरेक ...

.gif)