ब्रेकिङ न्युज
माधव नेपाल १५ वर्षपछि संसदीय दलको नेता
काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १५ वर्षपछि संसदीय दलको नेता चयन भएका छन् । विघटित प्रतिनिधिसभा पुनःस्थापित भएपछि नेता नेपाल १५ वैशाख २०६३ मा एमाले संसदीय दलको नेता चयन भएका थिए । उनी ११ जेठ २०६६ देखि २२ माघ २०६७ सम्म करिब १ ...
कुनै पार्टीसँग एकता नगर्ने माधव नेपालको घोषणा
काठमाडौं - नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् । एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरु कुन ...
ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्यौँ : माधव नेपाल
काठमाडौं - नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरुले निरन्तर केपी ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्नुपरेको बताएका छन् । एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गरेपछि पहिलोपटक बसेको आफ्नो पार्टी संसदीय दलको बैठकलाई स ...
पाल्पामा घर भत्किँदा बालिकाको मृत्यु
काठमाडौं, पाल्पा - लगातारको वर्षाले घर भत्किँदा च्यापिएर गए राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तानसेन नगरपालिका–५ कैलाशनगरका नारायणबहादुर दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ । सुतिरहेका अवस्थामा घर भत्किँदा ढुङ्ग ...
नेकपा (एकीकृत समाजवादी)को बैठक: संसदीय दलको नेता चुनिँदै
काठमाडौं - नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आज बस्दै छ । बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने सांसद मुकुन्द न्यौपानेले जानकारी दिए ।सो बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । ...
सेन्चुरी बैंकमा अनेक काण्डः रेमिटेन्सदेखि कर्जा प्रवाहमा समेत डरलाग्दो सेटिङ
काठमाडौ - सेन्चुरी बैंकमा रेमिटेन्स रकम हिनामिनादेखि विभिन्न काण्डहरु भैरहेको समाचार आइरहेको छ भने बैंकले कर्जा प्रवाहमा समेत डरलाग्दो सेटिङ गर्ने गरेको तथ्य बाहिरिएको छ ।डेनियम लेबोरेटरीज र खड्का ईण्डष्ट्रिजलाई प्रवाह गरेको करिब ५५ करोड कर्जाम ...

.gif)