ब्रेकिङ न्युज
प्रतिसिलिण्डर ५० रुपैयाँले बढ्यो एलपी ग्यासको मूल्य
काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार रातिदेखि लागू हुनेगरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटि्टतेल र हवाई इन्धनको मूल्य बढाएको हो । स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ...
प्रधानमन्त्री देउवाको टोली कतारको दोहा पुग्यो
काठमाडौं,दोहा - प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’ मा सहभागी हुने क्रममा आज अपराह्न कतारको राजधानी दोहा आइपुगेका छन् ।नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प् ...
आज थप ५४९ जनामा कोरोना पुष्टि, ५६९ जना संक्रमणमुक्त
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार १४५ र एन्टिजेन विधिबाट २ हजार ६०१ जनामा परिक्षण गर्दा ५४९ जनामा कोरोना ...
इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा तीनवटा रिट
काठमाडौं - प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिष्कार गर्ने १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा तीनवटा रिट परेको छ । यद्यपि अहिलेसम्म रिट दर्ता भएको छैन । न्यायाधीशहरुविरुद्ध तीनवटा रिट निवेदन आएको सर्वोच्चका प्रवक्ता बाबुराम दा ...
राष्ट्रियसभा निर्वाचनका लागि दुई मिति प्रस्ताव
काठमाडौं - निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन ७ वा १० माघमा गराउने प्रस्ताव गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ८ कात्तिकमा भएको छलफलमा आयोगले ७ वा १० माघमा राष्ट्रियसभाको रिक्त २० सदस्यको निर्वाचन गराउन मिति प् ...
नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान
काठमाडौं - नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ ।बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ ।सर्वोच् ...

.gif)