ब्रेकिङ न्युज
निषेधाज्ञा खुलेसँगै कोरोना संक्रमण बढ्यो, अक्सिजन र बेड तयार गर्नू : स्वास्थ्य मन्त्रालय
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा खुलेसँगै कोरोना संक्रमण दर पनि बढ्दै गएको बताएको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै कोरोना जोखिम अझै कायम रहेकाले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न समेत आग्रह गरेको छ। विगत एक हप्त ...
चितवन मेडिकल कलेजमा मुटुको शल्यक्रिया पुनः शुरु
काठमाडौं,चितवन - चितवन मेडिकल कलेजले पुनः मुटुको शल्यक्रिया शुरु गरेको छ । विगत केही वर्षअघि मुटुको शल्यक्रिया शुरु गरेको कलेजले केही समय बन्द गरेको थियो । सेवा शुरु गरेसँगै कलेजले एउटा शल्यक्रियासमेत गरेको छ ।अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प ...
सवारीसाधनमा भाडा समायोजनको माग गर्दै आन्दोलन
काठमाडौं - मध्यम र छोटो दूरीका सवारीसाधनमा भाडा समायोजन गरिनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्। चक्रपथका विभिन्न स्थानमा जम्मा भएर उनीहरुले सङ्घीय सरकारले लामो दूरीको सवारीसाधनमा भाडा समायोजन गरेकाले छोटो र मध्यम दूरीका सवारीसाध ...
१२५ वर्षीय पूजारीको निधन
काठमाडौं,जलेश्वर - महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ ।पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो । भारत ...
माधव नेपालले भने:‘अब अपमान सहेर बस्न सकिँदैन’
काठमाडौं - नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अपमान सहेर बस्न नसकिने बताएका छन् ।बिहीबार चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा ४३औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बाेल्दै नेता नेपालले भने, ‘आफूले बनाएको घर त्यसै छाड ...
निर्वाचन आयोगले आज जसपाको विवाद टुंगो लगाउँदै
काठमाडौं - आज निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धी विवादको टुंगो लगाउने भएको छ । आयोगको इजलासमा बहस भएपछि मिलेसम्म आजै टुंगो लाग्ने आयोगका सचिव सुरेश अधिकारीले जानकारी दिए ।जसपाको केन्द्रीय कारिणी समितिको वहुमत उपेन्द्र ...

.gif)