ब्रेकिङ न्युज
प्रतिपक्षी नेतासँग संवादमा देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटघाट गरेका छन् । हिजो अपरान्ह नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेका कार्कीले ...
दार्चुला घटनामा छानविन समितिको निष्कर्ष: एसएसबीकै उपस्थितिमा दार्चुला घटना घट्यो
काठमाडौं - दार्चुला घटनामा गठित छानविन समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ। मंगलबार साँझ छानविन समिति संयोजक सहसचिव जनार्दन गौतमले प्रतिवेदन गृहमन्त्रीलाई बुझाएका हुन्। छानबिन समितिले दार्चुलामा तुइनबाट ब्याँस गाउँपालिका-२ का ...
सेयर बजारमा ६९ अंकको गिरावट
काठमाडौं - साताको तेस्रो दिन पनि सेयर बजार राताम्य बनेको छ। सबै समूहका सूचक ओरालो लागेका छन् । नेप्से सूचक पनि ६९.०५ अंकले घटेर २९७५ बिन्दुमा झरेको छ । मंगलबार २०० कम्पनीको सेयर मूल्य घटेर बजार राताम्य बनेको छ। यो सेयर बजारमा पछिल्लो ७० दिन यातकै सबै ...
थप १ हजार ६६४ जनामा कोरोना पुष्टि, २० को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १६६४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५२३ र एन्टिजेन विधिबाट १४१ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा ...
यी हुन् बागमतीमा एकीकृत समाजवादी राेज्ने १२ सांसद
काठमाडौं - वागमती प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १२ जना प्रदेशसभा सदस्यले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।मंगलबार हेटौंडास्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा गएर १२ सांसदले समाजवादीमा रहेको भन्दै सनाखत गरेका हुन् ।&nbs ...
वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति घोषणा
काठमाडौं - नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालले २३१ जनाको केन्द्रीय समिति घोषणा गरेको छ। पदाधिकारी थाती राखेर वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो । केन्द्रीय कमिटीको पहिलो बैठकबाट पदा ...

.gif)