ब्रेकिङ न्युज
कांग्रेस केन्द्रीय समितिकाे अन्तिम बैठकः महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिकाे अन्तिम बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस ...
सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन, नत्र प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा : देउवा
काठमाडौं - प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन हुने बताएका छन्। बिहीबार सहमहामन्त्री महामन्त्री डा. प्रकाशसरण महतले लेखेको पुस्तक विमोचन गर्दै उनले सो कुरा ब ...
लमजुङमा जिप दुर्घटनाः तीन जनाको मृत्यु, ६ जना घाइते
काठमाडौं,लमजुङ - लमजुङको मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशनतर्फ जाँदै गरेको ...
अन्तिम केन्द्रीय समिति बैठकलाई रामचन्द्र पौडलले गरे बहिस्कार
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीकाे अन्तिम केन्द्रीय समिति बैठकलाई बहिस्कार गरेका छन् । शुक्रबारबाट पार्टीको १४औँ महाधिवेशन सुरु हुँदै छ । त्यसकाे तयारीस्वरुप बिहीबार १३औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमि ...
माओवादी केन्द्रको विभागमा पूर्वन्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्तदेखि नेपाल बार अध्यक्षसम्म
काठमाडौं - अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई संगठन विभाग र संसदीय विभागको नेतृत्वको जिम्मेवारी दिँदै नेकपा माओवादी केन्द्रले ३५ वटा केन्द्रीय विभागको जिम्मेवारी टुंगो लगाएको छ ।पूर्वमुख्यसचिव लिलामणी पौडेल, पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद य ...
बिहानै ट्रक भिरबाट खस्यो, दुई जनाको मृत्यु
काठमाडौं, मार्तडी - बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्र ...

.gif)