ब्रेकिङ न्युज
थप १ हजार ७५६ जनामा कोरोना पुष्टि, २३ को मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १७५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १३५७ र एन्टिजेन विधिबाट ३९९ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आ ...
सभामुख सापकोटा र निर्वाचन आयोगविरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ भएन
काठमाडौं - सर्वोच्च अदालतमा सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध परेको रिटमाथि आज पेशी चढे पनि सुनुवाइ भएन ।नेकपा (एमाले) ले सर्वोच्चमा दायर गरेको रिटको पेशी आज न्यायाधीश मीरा खड्काको एकल इजलासमा चढेको थियो । तर, रिटको पेशी चढे पनि बेन्च ...
नेकपा (एकीकृत समाजवादी)काे केन्द्रीय कार्यालय मिनभवनमा
काठमाडौं - माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालय मिनभवनमा हुने भएको छ । एकीकृत समाजवादी पार्टी दर्ताका बेला निर्वाचन आयोगमा निवेदन दिँदा नयाँ बानेश्वर ठेगाना दिइएको थियो । १० दिनपछि मिनभवनमा तीन तले भवन पार्टी केन्द्रीय ...
महेश बस्नेतलाई देउवाको चेतावनी: मलाई होइन, दुर्लभ थापालाई हराएर देखाउनुस्
काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई नभइ भक्तपुरका जिल्ला सभापतिलाई चुनाव हराएर देखाउन एमाले सांसद महेश बस्नेतलाई चेतावनी दिएका छन् ।भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन समारोहमा ...
निर्वाचन आयोग र सभामुखविरुद्धको रिट न्यायाधीश खड्काको इजलासमा
काठमाडौं - नेकपा एमालेले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ हुने भएको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ ।आफ्ना १४ जना सांसदमाथि पदमुक्त हुने गरी कारबाही गरेको पत्र पठाउँदा प्रतिनिधि ...
कांग्रेसको १४औँ महाधिवेशन आजबाट औपचारिक प्रारम्भ
काठमाडौं - नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आज शुक्रबारबाट औपचारिक रुपमा सुरु भएको छ । देशभरका विभिन्न जिल्लामा आज वडा अधिवेशन हुँदैछ ।केन्द्रीय निर्वाचन समितिले १८-२३ भदौसम्म वडा अधिवेशन गर्ने समय दिएको छ । वडा अधिवेशन गराउन केन्द्रीय प्रतिनिध ...

.gif)