ब्रेकिङ न्युज

माओवादी महाधिवेशनको निष्कर्ष,'यथास्थितिमा एमसीसी पारित नगरियोस्'

काठमाडौं - नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग परियाेजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) यथास्थितिमा पारित गर्न नसकिने निष्कर्ष निकालेको छ ।काठमाडौंमा हालै सम्पन्न आठौँ महाधिवेशनवाट समसमायिक प्रस्ताव पारित गर्दै माओवादीले एमसीसी यथास्थीतिमा प ...

एसपी पाण्डेलाई फौजदारी अभियोगमा कारबाही गर्न कांग्रेसको माग

काठमाडौं,सिरहा - नेपालि कांग्रेस सिरहाले जिल्ला प्रहरी कार्यालय सिरहाका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई फौजदारी अभियोगमा हदैसम्मको कारबाही गर्न सरकारसँग माग गरेको छ । कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवको धनगढीमाई ...

क्यानले हटाउँदा दुःख लाग्यो, तर म सधैं कप्तान बन्न आएको होइन : ज्ञानेन्द्र मल्ल

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैंभरि नेतृत्वमा रहनुपर्छ भन्ने नभएको बताएका छन् । मंगलबार टियु क्रिकेट मैदानमा बन्द प्रशिक्षणमा सहभागी मल्लले सञ्चारकर्मीहरुसँग बोल्दै आफू सधैंभरि कप्तान बन्न भनेर नआएको ...

‘स्यानेटरी प्याड’मा कर लगाएकोमा माओवादीको आपत्ति, फिर्ता लिन माग

काठमाडौं - नेकपा माओवादी केन्द्रले महिलाहरू महिनावारी हुँदा प्रयोग गर्ने स्यानेटरी प्याडमा कर लगाएकोमा आपत्ति जनाएको छ । हालै सम्पन्न आठौं महाधिवेशनमा पारित ४५ वटा प्रस्तावमध्ये स्यानेटरी प्याडलाई विलासीबस्तुको सूचीमा राखेर कर लगाएकोमा आपत्ति जनाउँदै ...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै

काठमाडौं - आगामी १२ माघका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सातवटै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुँदैछ।७ महिला ...

प्रतितोला ९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको ...