ब्रेकिङ न्युज
एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण
काठमाडौं - एमाले महासचिव शंकर पोखरेललाई कोरोनाभाइरस संक्रमण भएको छ ।कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेको र निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जानकारी दिएका छन् । ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो ...
भारतीय प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारको मौनताप्रति विवेकशील साझाको आपत्ति
काठमाडौं - विवेकशील साझा पार्टीले लिपुलेकबारे भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्ति र यसबारे नेपालको सरकारको मौनताप्रति आपत्ति जनाएको छ । ‘नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको सा ...
बाटो खन्ने क्रममा गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु अझै भेटिएनन्
काठमाडौं - धादिङको रुबीभ्याली गाउँपालिका वडा नम्बर -१ तिप्लिङको पुरु नजिकै बाटो खन्ने क्रममा गएको पहिरोमा पुरिएर बेपत्ता भएकाहरु अझै भेटिएका छैनन् । लब्दुङबाट लिङ्जोतर्फ सडक खन्दै गरेका अवस्थामा पहिरो जाँदा बिहीबार बिहान बा २ क ४८२१ नम्बरको डोजर ...
दिनहुँ उकालो लाग्दै सुनचाँदीको मूल्य,कति छ आज ?
काठमाडौं - नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजा ...
स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक
काठमाडौं - निर्वाचन आयोगकाे आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयाेगले बिहान ११ बजे बैठक बोलाइएको हो । ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र ...
दोस्रोपटक प्रधानमन्त्री देउवाको कोरोना परीक्षण, रिपोर्ट नेगेटिभ
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । एक सातामा दोस्रोपटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले दुईपटक कोरोना परीक्षण गराएका थिए । अघिल्लो रिपोर् ...

.gif)