ब्रेकिङ न्युज

काठमाडौं उपत्यकामा हट्यो निषेधाज्ञा

काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाइएको छ ।  आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले करिब पाँच महिनापछि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । तर, प्रमुख जिल्ला अधिकारीहरुले केहि आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म ला ...

सभामुख सापकोटाविरुद्ध सर्वोच्चमा ओलीले हाले मुद्दा

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् ।एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत् बुधवार सर्वोच्चमा रिट निव ...

सभामुख सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको फौजदारी अभियोगसम्बन्धी द्वन्द्वकालीन मुद्दा आज पनि संवैधानिक इजलासमा हेर्न नमिल्ने भन्दै पेसी सरेको छ। बुधबार संवैधानिक इजलासमा पेसीमा चढेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो।प्रधानन्यायाधीश चालेन् ...

प्रदेश १ मा एकीकृत समाजवादीको पक्षमा १० सांसदले गरे सनाखत

काठमाडौं, विराटनगर - नेकपा एकीकृत समाजवादीका प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेका १० मध्ये आठ जनाले सनाखत गरिसकेका छन् । प्रमाणपत्र हराएकाले उपेन्द्र घिमिरे र कृष्णकुमारी राई प्रदेशसभा सचिवाल ...

सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज फेरि चढेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ...

फेरि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बुधबार तोलामा २ सय रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल ...