ब्रेकिङ न्युज
नेपालमा थप ४ हजार १०७ जनामा कोरोना संक्रमण, ३५ जना संक्रमितको मृत्यु
काठमाडौं - नेपालमा थप ४१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४१०७ जनामा संक्रमण पुष्टि भएको हो ।त्यस्तै थप ३५ जना कोरोना संक्रमितको म ...
शेयर बजारमा १२ अंकको वृद्धि
काठमाडौं - साताको चौथो दिन शेयर बजार बढेको छ । आज नेप्से परिसूचका १२.०५ अंकले बढेर ३ हजार १२३ दशमलव १४ विन्दुमा पुगेको छ ।आज १५ अर्ब ५९ करोड ५७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ११ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयर ...
झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल
काठमाडौं - भारतको राजधानी नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफलता पुर्वक सम्पन्न भएको छ । ।सर्जन डा. सन्दीप गुलरियाको सर्जरी टिमले सफलतापूर्वक मिर्गौला प्रत्यारो ...
एमालेद्वारा भूमिसम्बन्धी आयोग विघटनको विरोध
काठमाडौं - नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयको विरोध गरेको छ । बुधबार पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार भएको भन्दै तत्काल निर्णय स ...
भूमि आयोग खारेज गर्ने सरकारको निर्णय गरिबीविरोधी हर्कत : प्रभु साह
काठमाडौं - एमाले नेता एवं पूर्वमन्त्री प्रभु साहले भूमि आयोग खारेज गर्ने सरकारको निर्णय गरिबीविरोधी हर्कत भएको बताएका छन् । मंगलबार भूमि आयोग खारेज गर्ने सरकारको निर्णयबारे प्रतिकृया दिँदै पूर्वमन्त्री समेत रहेका नेता साहले उक्त निर्णय गरिब र विपन्नह ...
‘भारतकाे हेपाहा व्यवहार र उत्पीडन सैह्य छैन’
काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतलाई चेतावनी दिँदै हेपाहा व्यवहार र उत्पीडन सैह्य नहुने बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले केही दिन अघिमात्र महाकाली नदीमा तुइन तर्दै गर्दा दार्चुलाका जयसिंह धामी महाकाल ...

.gif)