ब्रेकिङ न्युज
मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
काठमाडौं, हेटौँडा - बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि ...
सेयर बजारमा १९ अंककाे गिरावट
काठमाडौं - सोमबार सेयर बजारको परिसूचक १९.२ अंकले घटेको छ । सो अंकको कमीसँगै परिसूचक २८२९ मा झरेको छ । यस दिन कारोबार रकममा पनि कमी आएको छ । जम्मा ४ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भयो । यसअघि बुधबार ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोब ...
प्रधानसेनापति शर्मा भारत जाँदै
काठमाडौं - प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मङगलबार नयाँ दिल्ली जाने भएका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लागेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले ...
करेन्ट लागेर विद्यार्थी नेता अधिकारीको निधन
काठमाडौं, हेटौँडा - नेकपा एकीकृत (समाजवादी) पार्टी हेटौँडा उपमहानगरपालिकाका सचिव तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य गिरिजा अधिकारीको आज बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपु ...
तीन जिल्लाको सङ्गमस्थलमा टेलिकमको सेवा
काठमाडौं - बागलुङ, पूर्वी रुकुम र रोल्पाको सङ्गमस्थल तिलाचन धुरीमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । पातीहाल्नेसमेत भनेर चिनिने त्यस उच्च पहाडी भेगमा टेलिकमको मोबाइल र इन्टरनेट सेवा पुगेको हो ।यहाँको निसीखोला गाउँपालिका–६ मा २५ मिटर अग्लो बिटियस ...
नेपालमा कोरोना संक्रमित बढे, थप ५ जनाको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ३९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २६०६ र एन्टिजेन विधिबाट २४२० जनामा परिक्षण गर्दा ३९० जनामा कोरोना संक्रमण देखिएको हो । य ...

.gif)