ब्रेकिङ न्युज

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सात विद्यार्थी संगठनको माग

काठमाडौं - विभिन्न सात विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल, अखिल पाँचौं अध्यक्ष पवित्रा आचार्य, वैज्ञानिक समाजवादी विद्यार्थी संगठनकी संयोजक राजेश्वरी सुवेदी ...

गत २४ घण्टामा १२ हजार ३३८ संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १२३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २१ हजार ७ र एन्टिजेन विधिबाट ६ हजार ४९० जनामा परिक्षण गर्दा १२३३८ जनामा कोरोना संक्रमण देखिए ...

लोकसेवा आयोगका लिखित परीक्षाहरु पनि स्थगित

काठमाडौं - लोकसेवा आयोगले सबै परीक्षा स्थगित गरेको छ। आज बसेको आयोगको बैठकले माघ ११ देखि माघ मसान्तसम्मका निर्धारित सबै परीक्षा स्थगित गरेको हो । उपसचिव, संगठित संस्थाका परीक्षाहरु गर्ने तयारी थियो । ती परीक्षाहरु स्थगित भएका छन् । यसअघि त्रिभुवन विश ...

त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं -त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।  ...

सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ : महामन्त्री थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताएका छन् ।सरकारले गर्ने हरेक निर्णय संवैधानिक हुनुपर्ने बताउँदै थापाले संविधानअनुसार समयमै स्थानीय तहको निर्वाचन हुने बताएका छन ...

मधेशमा ५० प्रतिशतले लगाए कोभिड-१९ विरुद्धको पूर्ण खोप

काठमाडौं,जनकपुर - मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण ९दोस्रो मात्रा० खोप लगाएका छन् । पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १२ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको ...